यस निःशुल्क परिचयात्मक पाठ्यक्रममा तपाईंलाई स्वागत छ, जसले तपाईंलाई एक महान राज्यको प्रभाव पार्न सहयोग गर्नेछ! कृपया तलका पाठहरू हेर्नुहोस् र दिइएका कार्य कदमहरु पूरा गर्नुहोस्। यो छोटो पाठ्यक्रम समाप्त गर्नुभए पछि तपाईं “सुरुवात गर्दै चेला बनाउने अभियानहरू” भनिने लामो पाठ्यक्रम सुरु गर्न तयार हुनुहुनेछ। यदि तपाईंले अहिलेसम्म यस पाठ्यक्रमको लागि आवेदन भर्नुभएको छैन भने, आजै आवेदन भर्नका लागि कृपया यस पृष्ठको अन्तिममा रहेको लिङ्कमा क्लिक गर्नुहोस्, वा थप जानकारीको लागि दिइएको सम्पर्क नम्बरमा सन्देश पठाउनुहोस्।
व्हाट्सएप: +९७७ ९८०-३९४६९९३
परिचय
पाठ १ हामी को हौँ ?
पाठ २ परमेश्वरले हामीलाई फलदायी प्रशिक्षकको रूपमा चुन्नुभएको छ
पाठ ३ चेला बनाउने अभियान भनेको के हो?
पाठ ४ किन अभियानहरु र डीएमएम सुरु गर्दै